आदरणीय अभिभावक ज्यूहरु,
 नमस्कार ।
                                    विषय :- नतिजा प्रकाशन र  विद्यार्थी भर्ना सम्बन्धमा ।
           विश्वमा महामारीको रूपमा फैलिएको कोभिङ -१९ को दोस्रो लहरको बढ्दो संक्रमणका कारण चालु शैक्षिक सत्र २०७७ को विद्यार्थी मूल्याङ्कन कार्य प्रभावित भई भौतिक रूपमा उपस्थित भई परीक्षा सञ्चालन गर्न नसकिएकोले मुसिकोट  नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाबाट च .न. २२३० को निर्देशन बमोजिम आवधिक र आन्तरीक मूल्याङ्कन गरी बालविकास देखी कक्षा ९ सम्मको नतिजा यहि मिति २०७८ साल जेष्ठ ३१ गते परीक्षा सञ्चालन समितिले भर्चुअल माध्यमबाट बैठक बसि प्रकाशन गरेको ब्यहोरा अवगत गराउदछौं।
            साथै सो नतिजा सम्बन्धमा जानकारी लिन र आगामी शैक्षिक  सत्र २०७८ मा भर्ना हुनको लागि यहि आषाढ १० गतेभित्र  सम्बन्धित शिक्षकहरूको सम्पर्क नम्बरमा फोन तथा SMS गर्नुहुन सादर अनुरोध छ ।






 
 
How do I make money from playing games and earning
ReplyDeleteThese are the three most popular forms of gambling, and are explained in a very concise kadangpintar and concise manner. หารายได้เสริม The 메이저 토토 사이트 most common forms of gambling 토토 are: https://jancasino.com/review/merit-casino/