Showing posts with label नतिजा. Show all posts
Showing posts with label नतिजा. Show all posts

Thursday, December 14, 2023

अर्ध बार्षिक परीक्षा २०८० को रिजल्ट हेर्ने होइन?

  के तपाईलाई आफ्नो बाबुनानीहरुको अर्ध वार्षिक परीक्षा २०८० को रिजल्ट हेर्न मन लागेको छ ? घरमै बसि बसि देश तथा विदेशबाट निम्न प्रक्रियाबाट रिजल्ट हेर्नुहोस :

१. सबैभन्दा पहिले आफ्नो मोबाइल वा कम्पूटरमा रहेको ब्राउजरमा play store को लिन्कमा गई school software download गरि open गर्नुहोस् ।
https://play.google.com/store/apps/details?id=com.resunga.z1sms



२. लिन्क open पछि रिजल्ट हेर्न आफ्नो class teacher सङ्ग बिद्यार्थीको school ID माग्नुहोस ।
३. school ID लाई user name को ठाउँमा हान्नुहोस । ( उदाहरण : 2079-46099-61 )
४. password को ठाउँमा बिद्यार्थीको आफ्नो जन्ममिती हान्नुहोस । ( उदाहरण : 2065-02-17 )
५. school code 46099 हान्नुहोस ।
६. त्यसपछि student मा क्लिक गरि login गर्नुहोस ।




७. त्यसपछि आफुलाई चाहिएको मार्कसिट हेर्न examination मा click गरि year मा 2080 type गरि second Terminal Examination-2080 select गरि show मा क्लिक गर्नुहोस् र रिजल्ट थाहा पाउनुहोस ।




थप जानकारीका लागि सम्पर्क नम्बर ९८४३३६३६०५
Share:

Thursday, July 20, 2023

SEE 2079 नतिजा

 २०७९ सालमा यस बिद्यालयबाट SEE परीक्षामा सहभागी ३९ जना विद्यार्थीहरुको नतिजा यसप्रकार रहेको छ ।

उत्तीर्ण हुने सम्पूर्णमा बधाई तथा शुभकामना !




Share:

Wednesday, July 27, 2022

बिद्यालयको SEE नतिजा हेर्न यहाँ click गर्नुहोस् ।

 मिति २०७९ साल बैशाख ९ गतेदेखि संचालन भएको २०७८ सालको SEE परीक्षामा हाम्रो यस बिद्यालयबाट सहभागी भएका ४१ जना विद्यार्थी भाईबहिनीहरुको नतिजा तपसिल अनुसार रहेको ब्यहोरा जनाउँदै सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छौ ।





Share:

Wednesday, May 4, 2022

शैक्षिक सत्र २०७८ को कक्षा बालविकास देखि कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा

 विषय: नतिजा प्रकाशन सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री मुसिकोट माध्यमिक विद्यालय मुसिकोट नपा वडा नं ४ बडागाउँ, गुल्मीको शैक्षिक सत्र २०७८ को कक्षा बालविकास देखि कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा  तपसिल बमोजिम प्रकाशित गरिएको व्यहोरा यसै सूचनाद्वारा सूचित गरिन्छ ।


तपसिल :

कक्षा:- बालविकास

रो.न.    नाम थर                      स्थान

१        दिपशिखा कुँवर             प्रथम 

२        सुयोग पल्ली                द्वितीय

७         दिपशिखा शारु             तृतीय

उत्तीर्ण विद्यार्थीहरु:  सदिक्षा बगाले,  सम्राट नेपाली ,दिवश नेपाली


कक्षा :- १

रो.न.    नाम थर                      स्थान

१        बर्षा थापा                    प्रथम 

२        स्वस्तीका कुँवर            द्वितीय

३        सिसाङ राकसकोटी        तृतीय

५        अनुभव राकसकोटी        तृतीय 

उत्तीर्ण विद्यार्थीहरु:  कृतिका सिंह, शिशिर वि.क, सर्मिला वि.क., प्राप्ति पचभैया, दिपिशा नेपाली , विकास घर्ती, रोशन राकसकोटी, सरोज नेपाली नमिता सर्तुङ्गे, आकृति मगर


कक्षा : २

रो.न.    नाम थर                      स्थान

२०       सुमना घर्ती                  प्रथम 

११        सृष्टि खासु                 द्वितीय

८          सर्मिला नेपाली            तृतीय

उत्तीर्ण रोल्नहरु :-१,२,३,४,५,६,७,९,१०,१२,१३,१४,१७,२१,२२


कक्षा :- ३

रो.न.    नाम थर                      स्थान

१        सविना सिंह ठकुरी         प्रथम

२         आदित्य खत्री               द्वितीय

२०      दिपाञ्जली सिंह ठकुरी   तृतीय

उत्तीर्ण रोल्नहरु :-३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१७,१८, १९


कक्षा :- ४

रो.न.    नाम थर                      स्थान

   १       सृष्टि बगाले                प्रथम

   २      अभिषेक बगाले           द्दितीय

   ५       दिप्सन नेपाली            तृतीय 

उत्तीर्ण रोल्नहरु :- ३,४,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६



कक्षा ५

रो.न.    नाम थर                      स्थान

१        एलिजा थापा                प्रथम 

२        रश्मी नेपाली                 द्दितीय

३        दिवस सिंह ठकुरी          तृतीय

उत्तीर्ण रोल्नहरु:-४,५,६,७,८,९,१०,११,१२,१३, १४, १५, १८, १९, २१


कक्षा ६

रो.न.    नाम थर                      स्थान 

२         अनुष्का खत्री               प्रथम

१         अंशु कार्की                  द्दितीय

३         दिप्सन कुँवर                तृतीय 

उत्तीर्ण रोल्नहरु:४,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७, १८,१९,२०,२१,२२



कक्षा : ७

रो.न.    नाम थर                      स्थान

२        विवेक सिंह ठकरी         प्रथम 

४         सरोज कुँवर                द्वितीय

१         सौगात शर्मा                तृतीय

उत्तीर्ण रोल्नहरु:- ३,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२०,२१,२२,२३,२४,२५,२६


कक्षा :- ८

रो.न.      नाम थर                      स्थान

००१     अभिषेक आचार्य           प्रथम

००८     विमला कुँबर                 द्वितीय

००२     अमिषा बगाले मगर        तृतीय

उत्तीर्ण रोल्नहरु:- ३,४,५,६,७,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८, १९,२०,२१,२२,२३,२४,२५,२६,२७,२८,२९,३०,३१,३२


कक्षा :- ९

रो.न.    नाम थर                      स्थान

१         पुनम कुँबर                  प्रथम

२         विकास राकसकोटी      द्दितीय

३         झरना पल्ली                तृतीय 

उत्तीर्ण रोल्नहरु :-३,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६, १७,१८, १९,२०,२१,२२,२३,२४,२५,२६,२७,२८,२९,३०,३१,३२,३३,३४,३५,३६,३८,३९,४०,४१,४२

पुनश्च :-यहि मिति २०७९ वैशाख २२ गते देखि शैक्षिक सत्र २०७९ को भर्ना  अभियान कार्यक्रम शुरु हुनेछ ।

Share:

Sunday, August 8, 2021

Monday, June 14, 2021

शैक्षिक सत्र २०७७ को पूर्ण नतिजा र शैक्षिक सत्र २०७८ मा विद्यार्थी भर्नाको सूचना

 आदरणीय अभिभावक ज्यूहरु,

नमस्कार ।
                                    विषय :- नतिजा प्रकाशन र विद्यार्थी भर्ना सम्बन्धमा ।

विश्वमा महामारीको रूपमा फैलिएको कोभिङ -१९ को दोस्रो लहरको बढ्दो संक्रमणका कारण चालु शैक्षिक सत्र २०७७ को विद्यार्थी मूल्याङ्कन कार्य प्रभावित भई भौतिक रूपमा उपस्थित भई परीक्षा सञ्चालन गर्न नसकिएकोले मुसिकोट नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाबाट च .न. २२३० को निर्देशन बमोजिम आवधिक र आन्तरीक मूल्याङ्कन गरी बालविकास देखी कक्षा ९ सम्मको नतिजा यहि मिति २०७८ साल जेष्ठ ३१ गते परीक्षा सञ्चालन समितिले भर्चुअल माध्यमबाट बैठक बसि प्रकाशन गरेको ब्यहोरा अवगत गराउदछौं।
साथै सो नतिजा सम्बन्धमा जानकारी लिन र आगामी शैक्षिक सत्र २०७८ मा भर्ना हुनको लागि यहि आषाढ १० गतेभित्र सम्बन्धित शिक्षकहरूको सम्पर्क नम्बरमा फोन तथा SMS गर्नुहुन सादर अनुरोध छ ।








Share:

Monday, August 17, 2020

श्री मुसिकोट माध्यमिक विद्यालयको SEE नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 


विद्यालयहरूले विगतका आन्तरिक परीक्षाका आधारमा पठाएको विद्यार्थीहरूको आन्तरिक मुल्याङ्कनलाई प्रमाणिकरण गर्दै राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरस महामारीका कारण हुननसकेको यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशन गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयहरूले आन्तरिक मुल्याङ्कनका आधारमा पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणिकरण गरेर परीक्षाफल प्रकाशित भएको  बताए।

परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले ग्रेडीङमा नै नतिजा आएपनि विगतमा जस्तै एउटै मापदण्डका प्रश्नपत्र सहित परीक्षा नगरिएकाले कुन ग्रेड ल्याउनेको सङ्ख्या कति छ भनेर प्रकाशन नगरिएको बताए।

यसअघि चैत ६ गतेका लागि तय भएको एसईई परीक्षा कोरोनाभाइरसको महामारीका कारण जाँच हुनुभन्दा एक दिन अघि स्थगित गरिएको थियो।

उक्त परीक्षामा ४ लाख ८२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुन लागेका थिए।




Share:

Thursday, June 25, 2020

बिश्वभर महामारीको रूपमा फैलिएको कोभिड-19 ( कोरोना भाईरस) र सरकारले जारी गरेको लकडाउनको कारणले यस श्री मुसीकोट माध्यमिक बिद्यालय, मुसीकोट नगरपालिका वडा न -४,बडागाउ , गुल्मीले यहि मिति २०७६ साल फाल्गुण २८ गतेदेखि चैत्र ५ गतेसम्म मुसीकोट नगरपालिका शिक्षा शाखाबाट संचालन भएको कक्षा १-९ सम्मको वार्षिक परीक्षाको परीक्षाफल तपसील अनुसार मिति २०७७ साल बैशाख ७ गते प्रकाशन गरिएको ब्यहोरा सम्पूर्ण अभिभावक तथा बिद्यार्थीहरुलाई जानकारी गराउदछौ।
stay home, stay safe

                 


Share:
Copyright © Musikot Secondary School Musikot Municipality-4, Badagaun,Gulmi | Design by:- Ganesh Panthi |